नि:शुल्क रक्त परिक्षण

यस अस्पतालको रक्तसंचार सेवा केन्द्रबाट आज मिति २०७९/०५/२४ गतेदेखी लागू हुने गरि आर्थिक रुपले विपन्न र आकस्मिक रुपमा तत्काल उपचारको आवश्यकता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने रगत र रक्ततत्वमा प्रयोग हुने ब्लड र रक्त परिक्षण नि:शुल्क रुपमा उपलब्ध गराईने व्यवस्था गरिएको जानकारी यसै प्रेस-विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।

Leave a Reply