कर्मचारी आवश्यकता सम्बन्धी सूचना

यस त्रिशुली अस्पताल संचालन तथा व्यवस्थापन समितिको मिति २०७८/०७/०९ गतेको निर्णय अनुसार त्रिशुली अस्पतालको लागि निम्न लिखित पदमा कर्मचारीहरुको आवश्यकता भएको हुदा योग्यता पुगेको नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिबाट १५ (पन्ध्र) दिन भित्र दरखास्त पेश गर्नु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल
१. कन्सल्टेन्ट रेडियोलोजिस्ट-१
२. अप्थल्मिक असिस्टेन्ट-१
३. ल्याव असिस्टेन्ट -२

Leave a Reply