स्वाब परीक्षण रिपोर्ट

मिति २०७८/०१/२० गते सोमबार त्रिशुली अस्पतालको कोरोना ल्याबमा गरिएको ९४ जनाको स्वाब परिक्षणमा ९३ जनाको RT-PCR +ve आएको छ ।

९३ जना + ve केस मध्ये त्रिशुली अस्पताल नुवाकोटमा लिईएका ६२ स्वाब मध्ये ६१ जना र निलकण्ठ नगरपालिका धादिङका ३२ मध्ये ३२ जना छन् ।

Leave a Reply