मुटुको भिडियो एक्सरे सेवा सुरु

आजबाट यस त्रिशुली अस्पतालमा Echocardiography (मुटुको भिडियो एक्सरे) सेवा सुरु गरिएको जानकारी गराउन चाहन्छौं ।

साथै अस्पतालको प्रयोगशालाबाट Fluoroimmuno Assay प्रविधिद्वारा HbA1C, Vitamin D, PSA , CRP (Quantitative), testosterone, CK MB, Troponin, HCG, microalbumin लगायतका अन्य टेस्ट पनि सुरु गरिएको छ।

सो सेवाहरुको शुसुभारम्भ विदुर नगरपालिकाका मेयर श्री सन्जु पन्डितज्यु र नुवाकोटका प्रजिअ श्री जिवन दुलालज्युको समुपस्थितिमा नुवाकोट जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङज्युबाट भएको थियो।

Leave a Reply