
Blog


दरभाउ/बोलपत्र आव्हानको सूचना
अस्पताल फार्मेसीको लागि औषधी तथा सर्जकिल सामान खरीद सम्बन्धि बोलपत्र आव्हानको फारम

मुटुको भिडियो एक्सरे सेवा सुरु
आजबाट यस त्रिशुली अस्पतालमा Echocardiography (मुटुको भिडियो एक्सरे) सेवा सुरु गरिएको जानकारी गराउन चाहन्छौं ।