पिसिआर रिपोर्ट नतिजा

covid19 pcr report 20780130

पछिल्लो २४ घण्टामा १८४ जनाको नमुना स्वाब परीक्षण गरिएको मा ५९ जनाको नतिजा पोजेटिभ आएको छ ।

तथ्यांकअनुसार शिवपुरी गाउँपालिकाका २४, विदुर नगरपालिकाका २०, त्रिशुली ३ बि हाईड्रोपावरका ९, गल्छी गाउँपालिकाका ५ रत्रिशुली अस्पतालका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै, पछिल्लो २४ मा २१ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। हालसम्म ३३५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Leave a Reply