थप दुई वटा भेन्टिलेटर जडान

ventilator

यस त्रिशुली अस्पतालमा थप दुइ वटा भेन्टिलेटर जडान गरिएको जानकारी गरिएको छ ।

अब यस अस्पतालमा ४ वटा भेन्टिलेटरबाट ICU मा रहेका कोभिड-१९ का शिकिस्त बिरामीलाई सेवा दिन सकिने भएको छ ।

Leave a Reply